You are viewing the translated version of दूर सञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा प्रसारणको कन्भरजेन्स (convergence).

Section 12
दूर सञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा प्रसारणको कन्भरजेन्स (convergence)
१२.१२.१ Convergence द्वारा सिर्जित अवसर तथा चुनौतिहरु संबोधन गर्न विद्यमान कानूनी, नियामक तथा संस्थागत व्यवस्थाहरुमा आवश्यक परिमार्जन गरिनेछ ।

१२.१२.२ प्रसारण क्षेत्रलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न तयार गरीएको समयबद्ध मार्ग चित्र कार्यान्वयनमा ल्याइने छ।